Wednesday, May 13, 2015

तस्बीर

आहुतिको गहुँगोरो अफ्रिकामा छलफल चलाएका संगीत श्रोतालाई सम्मान गर्दै
मुनराज शेर्माको शब्दहरुको याक्सा माथि छलफल कार्यक्रममा बोल्दै प्रा डा विष्णु पौडेल
स्वर्ण श्रृङ्खलामा परिचर्चित कुमान नगरकोटीको अक्षरगञ्जमाथि बोल्दै कवि तीर्थ श्रेष्ठ
दामोदर न्योपानेको एम्बुसमा छ बर्षमाथि छलफल चलाउने सुरज उपाध्यायलाई सम्मान गरिँदै
अध्येता तथा टिप्पणिकार सौरभसँग सम्वार्ता गरेका उपेन्द्र पौडेल सम्मानित हुँदै
एनसेल लिटरेचर फेस्टिभलमा सोसाइटीका कुरा राख्दै अध्यक्ष गनेस पौडेल
पुर्व प्रधानसेनापति रुकमाङ्गद कटवाललाई स्वागत गरिँदै । पत्रकार महासंघ कास्की अध्यक्ष रामकृष्ण ज्ञवालीले कटवालसँग सम्वार्ता गरेका थिए ।

Monday, May 11, 2015

सरुभक्तको शून्यवादी अहमवाद : गनेस पौडेल

शून्यवादी दर्शनचिन्तक, साहित्यकार सरुभक्तले प्रतिपादन गरेको अहमवाद सापेक्ष ‘शून्यवाद’ माथि गनेस पौडेलले तयार पार्नुभएको परिचर्चा आलेख ।

Click below to download : 

https://docs.google.com/file/d/0B2hi3_bqksXDcWd2WkR2T01WeWs/edit

सिनेमा सिद्दान्त : अमित रिजाल

र्‍याण्डम रिडर्स सोसाइटी अफ् नेपालको ३८ औं छलफल कार्यक्रमका लागि अमित रिजालबाट प्रस्तुत आलेख

सिनेमा सिद्धान्त : एक परिचय

Click Below to Download:

https://docs.google.com/file/d/0B2hi3_bqksXDVHcwZlVia2Yzc00/edit

कार्यसमिति २०७०-७२

कार्यसमिति २०७०-७२

गनेस पौडेल
अध्यक्ष
९८५६०३१६४७

महेन्द्र रिमाल
उपाध्यक्ष
९८५६०२७०००

उपेन्द्रप्रसाद पौडेल
सचिव
९८५६०२१५५६

रुपिन्द्र प्रभावी ‘कटु’
सह–सचिव
९८५६०३७१४८

रामजी पौडेल
कोषाध्यक्ष
९८४६०३३०६७

मीरा ढकाल
सदस्य
९८५६०३०९६५

विश्वराज पराजुली
सदस्य
९८४६०३६९५६

सुरेश रानाभाट
सदस्य
९८५६०२५७१२

अनुपमणि अधिकारी
सदस्य
 ९८५६०३०४३४

बाबुराम पौडेल
सदस्य
९८५६०२३४०६

गीता विष्ट
सदस्य
९८५६०३१०२५

अल्पज्ञानी
सदस्य
 ९८५६०३४६६१

सुरज उपाध्याय
सदस्य
९८४६२६९४९६

पुस्तक छनौट समिति
पुछस संयोजक  
प्रा डा विष्णु पौडेल (9846087962)

पुछस सदस्य 
केशवशरण लामिछाने (9856026150)

पुछस सदस्य 
यादवराज उपाध्याय (9846032818)

संस्थागत जानकारीका लागि

यस सोसाइटी सम्बन्धि कुनै पनि जानकारी लिनको लागि वा कुनै प्रस्ताव राख्नको लागि बिन हिच्किचाहट सिधा सम्पर्क गर्नुहोस् ।

गनेस पौडेल
अध्यक्ष
९८५६०३१६४७

महेन्द्र रिमाल
उपाध्यक्ष
९८५६०२७०००

उपेन्द्रप्रसाद पौडेल
सचिव
९८५६०२१५५६

रुपिन्द्र प्रभावी ‘कटु’
सह–सचिव
९८५६०३७१४८

रामजी पौडेल
कोषाध्यक्ष
९८४६०३३०६७

मीरा ढकाल
सदस्य
९८५६०३०९६५

विश्वराज पराजुली
सदस्य
९८४६०३६९५६

सुरेश रानाभाट
सदस्य
९८५६०२५७१२

अनुपमणि अधिकारी
सदस्य
 ९८५६०३०४३४

बाबुराम पौडेल
सदस्य
९८५६०२३४०६

गीता विष्ट
सदस्य
९८५६०३१०२५

अल्पज्ञानी
सदस्य
 ९८५६०३४६६१

सुरज उपाध्याय
सदस्य
९८४६२६९४९६

किताब सिफारिस गर्नुहोस्

र्‌‍याण्डम रिडर्समा परिचर्चाका लागि वा अध्ययनका लागि किताबको सिफारिस गर्न हाम्रो "पुस्तक छनौट समिति" का निम्नानुसारका पदाधिकारीलाई सम्पर्क गर्नुहोस् ।

पुछस संयोजक   : प्रा डा विष्णु पौडेल (9846087962)
पुछस सदस्य       : केशवशरण लामिछाने (9856026150)

पुछस सदस्य       : यादवराज उपाध्याय (9846032818)

डोनेशन गर्नुहोस

निम्नानुसारको विवरणमा सहयोग पठाउन सकिन्छ ।

A/C Holder: Random Readers' Society of Nepal 
A/C Number: 0316400146958011
Bank's Name: Agriculture Development Bank (Krishi Bikas Bank) 

सहयोग पठाएपछि डिपोडिट स्लिपलाई तलको ठेगानमा Email गरिदिनु होला । 
societyofreaders@gmail.com

हाम्रो बारेमा

 

 
/div>